खेलकुद

सन्दीप प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ– नेपालका बलर सन्दीप लामिछाने एसिसी प्रिमियर कप क्रिकेटका सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।

सन्दीपले प्रतियोगिताभर ५ खेलमा १३ विकेट लिएका थिए । ब्याटिङतर्फ पनि सन्दीपले अविजित ४२ रन बनाएका थिए । 

बिज्ञापन

यसैगरी, युएईका वृत्य अरविन्द प्रतियोगिता उत्कृष्ट ब्याटर चुनिए ।

यस्तै, नेपालका गुल्शन झा फाइनलका उत्कृष्ट खेलाडी छानिए । 

युएईलाई आज फाइनलमा हराउँदै नेपाल एसिया कपमा छनोट भएको छ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।