घटना

नेपाली नागरिकता लिएका एकाघरका तीनजनासहित १० भारतीय बानेश्वरबाट पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाली नागरिकता लिएको आरोपमा १० जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई नयाँ बानेश्वरबाट पक्राउ गरिएको हो ।

लोक कल्याणकारी विज्ञापन

पक्राउ पर्नेमा एकैपरिवारका बाबु-आमा, छोरासमेत रहेको प्रहरीले बताएको छ । छोरा भने डाक्टर रहेको बताइएको छ ।

लोक कल्याणकारी विज्ञापन

उनीहरूले ६२-६३ को आन्दोलनपछि मधेशमा चलाइएको नागरिकता वितरण घुम्ती टोलीबाट सिरहामा नागरिकता लिएको बताइएको छ । पक्राउ परेका र घटनाको विस्तृत विवरण प्रहरीले पत्रकार सम्मेलन गरेर केहीबेरमा सार्वजनिक गर्दैछ ।

बिज्ञापन

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन