राजनीति

आकस्मिक समय नपाएपछि राप्रपाद्वारा संसद बैठकमा अवरोध

बिज्ञापन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभाको बैठकमा अवरोध सिर्जना गरेको छ ।

बिज्ञापन

बुधबारको बैठक शुरु हुनासाथ राप्रपा दलका नेता राजेन्द्र लिङ्देनसहितले उभिएर आकस्मिक समय मागेका थिए । तर, सभामुख देवराज घिमिरले कार्यं व्यवस्था परामर्श समितिको बैठकमा शून्य समयअघिको कुनै आकस्मिक समय नदिने सहमति भएको स्मरण गराएर बैठक अघि बढाउन खोज्दा रोष्टम घेराउ गरेर अवरोध गरेका हुन् ।

बिज्ञापन