राष्ट्रिय समाचार

सरकारी वकिल कार्यालयमा साढे ५ घण्टा रायमाझीको बयान 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा (एमाले)का निलम्बित सचिव टोपबहादुर रायमाझीले सरकारी वकिलको कार्यालयमा झण्डै ५ घण्टा लामो  बयान दिएका छन् ।

सोमबार अबेर रातिसम्ममा उनको बयान सकिएको थियो ।

बिज्ञापन

रायमाझीको बयान दिउँसो ४ बजेदेखि सुरु भएर राति साढे ९ बजे सकिएको बताइएको छ ।

फरार रहेका निलम्बित सांसद रायमाझी आइतबार साँझ पक्राउ परेका थिए । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।