राष्ट्रिय समाचार

सरकारी वकिल कार्यालयमा साढे ५ घण्टा रायमाझीको बयान 

बिज्ञापन

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा (एमाले)का निलम्बित सचिव टोपबहादुर रायमाझीले सरकारी वकिलको कार्यालयमा झण्डै ५ घण्टा लामो  बयान दिएका छन् ।

बिज्ञापन

सोमबार अबेर रातिसम्ममा उनको बयान सकिएको थियो ।

रायमाझीको बयान दिउँसो ४ बजेदेखि सुरु भएर राति साढे ९ बजे सकिएको बताइएको छ ।

फरार रहेका निलम्बित सांसद रायमाझी आइतबार साँझ पक्राउ परेका थिए । 

बिज्ञापन