सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली– सुदूरपश्चिम प्रदेश सरकारका ३  मन्त्रीसहित एक राज्यमन्त्रीले शपथ ग्रहण गरेका छन् ।

आज प्रदेश प्रमुख देवराज जोशीसमक्ष आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वी सिंह , सामाजिक विकास मन्त्री झपट साउँद र वन मन्त्री रमेश धामीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

बिज्ञापन

त्यस्तै, राज्यमन्त्री गीतादेवी मालले मुख्यमन्त्री कमल बहादुर शाहसमक्ष शपथ ग्रहण गरेकी हुन् ।

शनिबार मुख्यमन्त्री शाहले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुलाई सहभागी गराएर सुदूरपश्चिमका मन्त्रिपरिषद् विस्तार गरेका हुन् । उनले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।