जनमत पार्टीको केन्द्रीय समिति बैठक जेठ १२ मा बस्ने
बिज्ञापन
जनकपुरधाम । जनमत पार्टीले जेष्ठ १२ गते शुक्रवारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ ।
बिज्ञापन
जनमतकी राष्ट्रिय सचिव तथा सांसद अनिता साहले केन्द्रीय समिति बैठक विभिन्न समसामयिक विषयमा छलफल गर्न डाकेको जानकारी दिएकी छन् ।
बैठक जेष्ठ १२ गते शुक्रबार विहान ७ बजेदेखि काठमाडौंको कोटेश्वरस्थित होटल तपोवनमा बस्नेछ ।
बिज्ञापन