सामाजिक सुरक्षामा १२ खर्ब ८० अर्ब २५ करोड बजेट
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । सरकारले तलब भत्ता, सामाजिक सुरक्षा लगायत अनिवार्य दायित्वमा १२ खर्ब ८० अर्ब २५ करोड विनियोजन गरेको छ ।
संघीय संसदमा अर्थमन्त्री डा. प्रकाशशरण महतले १२ खर्ब ८० अर्ब २५ करोड रकम विनियोजन गरेका हुन् ।
बिज्ञापन

यो रकम कुल बजेटको ७३ प्रतिशत हो ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
