रवि लामिछानेविरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाइ
लोक कल्याणकारी विज्ञापन

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाइ हुने भएको छ ।
सांसद हुन अयोग्य रहेको भन्दै लामिछानविरुद्ध परेको रिटमा आजबाट प्रारम्भिक सुनुवाइ हुने भएको हो ।
बिज्ञापन

लामिछानेले अमेरिकी नागरिकता त्याग गरेको निस्सा पेस नगरी पुरानै नागरिकताको प्रतिलिपि प्राप्त गरेको भन्दै उक्त रिट दर्ता भएको हो ।
यस मामिलामा सर्वोच्च अदालतको फैसलापछि लामिछानेको सांसद् पद खारेज भएको थियो । चितवन–२ बाट उनी पुनः निर्वाचित भएका हुन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
