स्वास्थ तथा सरसफाइ

प्रधानमन्त्री पत्नी सीता अस्पताल भर्ना

बिज्ञापन

काठमाडौं । प्रधानमन्त्री पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । सोमबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा उनलाई भर्ना गरिएको हो ।

बिज्ञापन

अस्पताल स्रोतका अनुसार नियमित जाँचका लागि अस्पताल ल्याइएको र अहिले चेकजाँच चलिरहेको छ ।

सीता लामो समयदेखि जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’बाट पीडित छन् ।
चिकित्सकका अनुसार पूर्णरुपमा निको नहुने र रोकथाम मात्र गर्न सकिने रोग हो । यो रोग निकै कम मानिसमा देखिने गर्दछ ।

बिज्ञापन