कांग्रेस केन्द्रीय कार्य समिति बैठक तत्काल बोलाउन माग गर्दै केन्द्रीय कार्यालयमा पत्र दर्ता
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक तत्काल बोलाउन माग गर्दै केन्द्रीय सदस्य मधु आचार्यले सभापति शेरबहादुर देउवासमक्ष लिखित माग गरेका छन् ।
सोमबार केन्द्रीय कार्यालयमा दर्ता भएको आचार्यको पत्रमा चुनावको समीक्षा गर्न अहिलेसम्म बैठक नबसेको तथा कार्यकर्ताले उठाएका सयौं प्रश्नको जवाफ नदिइएको भन्दै विधानबमोजिम बैठक बोलाउन माग गरिएको छ ।
बिज्ञापन

कांग्रेसको विधानमा प्रत्येक २ महिनामा कम्तिमा एकपटक केन्द्रीय कार्य समिति बैठक बस्ने उल्लेख छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
