Sudur Pradesh News

सुदूरपहाडका ६ जिल्लामा विद्युत सेवा बन्द

बिज्ञापन

धनगढीः सुदूरपश्चिम प्रदेशका पहाडी ६ जिल्लाको विद्युत सेवा बन्द भएको छ।

बिज्ञापन

नेपाल विद्युत प्राधिकरण, प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख जंगबहादुर चन्दका अनुसार दार्चुला बाहेकका जिल्लामा विद्युत सेवा बन्द भएको हो।

आइतवार बिहानदेखि ६ पहाडी जिल्लाको विद्युत सेवा बन्द भएको हो। डोटीको रुवसकाँडामा एक सय ३२ केभी प्रशारण लाइनको तार टुटेपछि विद्युत सेवा अवरुद्ध भएको हो। 

बिज्ञापन