घटना समाचार

दैलेखमा ६० बर्षिया महिलालाई जवरजस्ती करणी गरेको आरोपमा २५ बर्षिया युवक पक्राउ

बिज्ञापन

दैलेख । दैलेखमा ६० बर्षिया महिलालाई जवरजस्ती करणी गरेको आरोपमा २५ बर्षिया युवकलाई प्रहरीले पक्राउ गरेको छ।

बिज्ञापन

जिल्लाको गुराँस गाउँपालिका वडा नम्वर ५ कुटिभैरी बस्ने अन्दाजी बर्ष ६० कि महिलालाई असार २१ गते सोही वडाको सडक छेउको जंगलमा बिहान करिब ७ बजेको समयमा सोही वडामा बस्ने अन्दाजी बर्ष २५ का तेज बहादुर नेपालीले जवरजस्ती करणी गरेको सुचनाका आधारमा सोमबार जिल्ला प्रहरी कार्यालय दैलेखले पक्राउ गरेको जनाएको छ।

घटनाबारे प्रहरीले ५ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको पनि बताएको छ।

बिज्ञापन