प्रवास

संयुक्त नेपाली महासंघ मुम्बईले निःशुल्क लेख्न पुस्तिका वितरण

बिज्ञापन

मुम्बई। संयुक्त नेपाली महासंघ मुम्बईले बिधार्थी भाइबहिनीहरुको लागी निःशुल्क लेख्न पुस्तिका वितरण कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न गरेको छ ।

बिज्ञापन

कार्यक्रम 30 जुलाई 2023 को मुम्बईको गुन्डवली स्कुलमा राखिएको उक्त कार्यक्रम माँ लगभाग ३०० भन्दा बडी विद्यार्थी भाइबहिनी र झन्डै ३०० जति अभिभावक गरि जम्मा जम्मी ६०० भन्दा बडी नेपाली जन मानसको उपस्थीती रहेको थियो । जुनियर केजी देखि स्नातक सम्मका विद्यार्थीहरू लाई नि:शुल्क नोटबुक उपलब्ध गराइएको थियो । आर्थिक रुपमा कमजोर नेपाली समुदायका ३ जना विद्यार्थीको वर्षभरिको विद्यालयको शुल्क छात्रवृत्ति स्वरूप प्रदान गरियेको थियो ।

१० को परिक्षामा ९८% अंक ल्याउने अनुष्का पन्तलाई र १२औं को परिक्षामा ८८.५०% अंक ल्याउने अनिल खनाल अनिल लाई उत्प्रेरित गर्न नगद राशी उपहारस्वरूप पुरस्कार समेत प्रदान गरियेको थियो कार्यक्रमको अध्यक्षता संयुक्त नेपाली महासंघसँघ का उपाध्यक्ष रविचन्द्र भट्टराई ज्यु ले गर्नु भएको थियो कार्यक्रमको प्रमुख अतिथि उद्योगपति तथा समाजसेवी युट्युबर तथा लेखक श्री. शिव कोइराला हुनुहुन्थ्यो शिवप्रसाद कोइराला एक प्रसिद्ध प्राविधिक पुस्तक लेखक हुन् जसको नाममा १०० भन्दा बढी पुस्तकहरू प्रकाशित छन्।

विप्रो, माइक्रोसफ् काम गरेका छन्। उनीसँग QuestPond मा नयाँ प्रोग्रामरहरूलाई शिक्षा र तालिम दिने सफल करियर पछि, उहाँले स्वास्थ्य सेवा उद्योगलाई स्वचालित बनाउन र अस्पताल र डाक्टरहरूलाई हेरचाहको सुरक्षा र गुणस्तर सुधार गर्न मद्दत गर्न दाफे नेपाल भन्ने बलियो प्राविधिक टोलीको नेतृत्व गरिरहेका छन्।

प्रमुख अतिथि शिव कोइरालाले मन्तब्य को क्रम मा आफु सपरिवार उपस्तिथ हुन पायेको मा महासंघ लाई आभार प्रकट प्रकट समेत गर्नु भयेको थियो. सम्मानित अतिथि मा समाजसेवी तथा हाम्रो समुदायका शुभचिन्तक मोन्डेलेज इन्टरनेशनल मानव संसाधन प्रमुख, बड्डी प्लान्ट श्री बलराम बराल ज्यु हुनुहुन्थ्यो अन्य सम्माननीय अतिथिहरु माँ सामाजिक कार्यकर्ता प्रतिनिधि नेपाल 2000 वाट स्मार्ट शहर संघ सुश्री

शीतल टण्डन , मनकामना एकता फाउण्डेशनका अध्यक्ष श्री मोतीलाल न्यौपाने ज्यु, सगरमाथा फाउन्डेसनका अध्यक्ष बराल लजिस्टिक प्रा लि का निर्देशक श्री सुनिल बराल ज्यु, प्रवासी भारतका महासचिव श्री डम्बर रावल ज्यु, कमाण्डर नन्दकिशोर भगत ज्यु,प्रोफेसर डाक्टर सुर्य ब सिङ ज्यु र संयुक्त नेपाली महासंघसघ का पूर्व अध्यक्ष वर्तमान सल्लाहकार श्री भरत रावल ज्यु, श्री जगतबहादुर सिंह ज्यु , श्री तारा शर्मा

ज्यु लगायत कार्यक्रममा विभिन्न संघसस्था का प्रतिनिधि , समाजसेवी र बुद्धिजीवी हरुको सहभागिता रहेको थियो अध्यक्ष श्री धीर रावल ज्यु ,उपाध्यक्ष श्री रवि भट्टराई ज्यु, उपाध्यक्ष श्री पुरन कुँवर ज्यु, संरक्षक सदस्य नवराज थापा ज्यु, महिला प्रमुख बैजन्ती रावल ज्यु ,महामन्त्री श्री विष्णु काफ्ले ज्यु, सहमहामन्त्री भीमराज गैरे, सङ्गठन मन्त्री श्री युवराज न्यपाने, अर्थमन्त्री श्री बामदेव सुवेदी ज्यु, कोशाधक्ष्य श्री सुरज

बोगटी ज्यु, समिति सदस्यहरु श्रीमती कमला भण्डारी ज्यु, श्रीमती दुर्गा मरासिनी ज्यु, श्रीमती निरु भुसाल ज्यु, श्रीमती अमृता चेर्ती ज्यु, श्री. महेश्वर पौडेल ज्यु लगयत अन्य उपस्थित सदस्य ज्यु हरु पनि अतिथिको सेवा र कार्यक्रमको व्यवस्थापनका लागि पुरा दिन तन मनले खतिनु भयेको थियो शिक्षा मन्त्री श्रीमती सीता काफ्लेले स्वागत मन्तव्यमा छोरीहरूलाई आत्मनिर्भर र शिक्षित बनाउन शिक्षाको महत्वको बारे

बताउनु भएको थियो । कार्यक्रमको संचालन संयुक्त नेपाली महासङ्घ का महामन्त्री श्री विष्णु काफ्ले ज्युले गर्नुभएको थियो कार्यक्रम का अदक्ष्य ज्यु ले कार्यक्रम को समापन तथा धन्यवाद ज्ञापन को क्रम मा सम्पूर्ण सहयोगी/परोपकारी र विभिन्न माध्यम बाट कार्यक्रम लाई सफल पार्न को लागी दिनुभयेको अमुल्य योगदान को लागी आफ्नो र संयुक्त नेपाली महासंघ को तर्फबाट ह्रदयदेखी नै धन्यबाद व्यक्त गर्दै सभा समापन को घोषणा गर्नु भयको थियो।

बिज्ञापन