बिश्व

तालिवान शासनको २ वर्षमा ७० दलमाथि प्रतिबन्ध

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अफगानिस्ता । तालिवान शासन प्रारम्भ भएको दुई वर्षको छोटो अवधिमै अफगानिस्तानमा एकपछि अर्को गर्दै राजनीतिक अधिकार खोसिँदै गएको छ ।

राजनीतिक अधिकार खोस्दै आएको तालिवान सरकारले पछिल्लो दुई वर्षको अवधिमा मात्र धेरै राजनीतिक दलमाथि प्रतिबन्ध लगाएको छ । राजनीतिक दलमाथि नै प्रतिबन्ध लाग्न थालेपछि मानव अधिकार गम्भीर अवस्थामा पुग्ने चिन्ता व्यक्त हुन थालेको छ ।

बिज्ञापन

सत्तारुढ तालिवानले ७० राजनीतिक दलमाथि प्रतिबन्ध लगाएको छ । मुस्लिमहरूको जीवन शरिया कानुनमा आधारित रहेकाले साँचो मुस्लिम समाजमा राजनीतिक दलहरूको कुनै अस्तित्व नहुने भन्दै दलहरूमाथि प्रतिबन्ध लगाइएको हो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।