राष्ट्रिय समाचार

ललिता निवास प्रकरण : विजय गच्छदारलाई सीआईबीमै बोलाएर लिइयो बयान

बिज्ञापन

काठमाडौं । ललिता निवास प्रकरणमा मुछिएका विजय कुमार गच्छदारसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बयान लिएको छ ।

बिज्ञापन

सोमबार साँझ गच्छदारलाई सीआईबीमै बोलाएर बयान लिइएको हो ।

उनीहरुविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भइसकेको छ । तर प्रहरीले उनीसँग बयान लिएर छाडेको छ ।

बिज्ञापन