राजनीति

मूल्यवृद्धिको विरोधमा युवा संघले देशभरि प्रदर्शन गर्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । पेट्रोलियम पदार्थ लगायतमा भएको मूल्यवृद्धिको विरोधमा राष्ट्रिय युवा संघ नेपालले देशभरि प्रदर्शन गर्ने भएको छ

साँझ ६ बजे देशभरि एकैपटक जुलुस गरी मूल्यवृद्धिको विरोध गर्ने कार्यक्रम रहेको युवा संघले जनाएको छ ।

बिज्ञापन

काठमाडौंकोनयाँ बानेश्वरमा प्रदर्शन गर्ने तयारी युवा संघको छ ।

बिहीबार मात्रै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।