टीकापुर

टीकापुरको रानीकुला सिचाई नहरमा एक जना मृत फेला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर । टीकापुरको रानीकुला सिचाई नहरमा एक जना मृत फेला परेका छन्।

टीकापुर नगरपालिका-४ बाघमारा बस्ने ६५ वर्षीय सुकराढु थारु सोही ठाँउ स्थित रानीकुला सिचाईको नहरमा शुक्रवार दिउँसो मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय टिकापुरले थप अनुसन्धान गरिरहेको छ। 

बिज्ञापन

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।