टीकापुर

टीकापुरमा २ दिन विद्युत आपूर्ति बन्द हुने

बिज्ञापन

कापुरमा २ दिन विद्युत आपूर्ति बन्द हुने भएको छ । शनिबार र आइतबार टीकापुर क्षेत्रमा पुराना विद्युतीय उपकरण हटाई नयाँ उपकरण जडान गर्नु पर्ने भएकाले विद्युत आपूर्ति बन्द हुने भएको छ । 
नेपाल विद्युत प्राधिकरण टीकापुर बितरण केन्द्रले सूचना जारी गरी शनिबार बिहान ७ बजेदेखि वेलुकी ५ बजेसम्म र आइतबार बिहान ७ बजेदेखि बिहान १० बजेसम्म बिद्युत आपूर्ति बन्द हुने जानकारी दिएको छ । 

बिज्ञापन
बिज्ञापन