२०३४ को फिफा विश्वकप साउदीमा हुने
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । सन् २०३४ को फिफा विश्वकप साउदी अरबमा हुने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३४ को विश्वकप साउदीमा हुने पक्का गरेको हो ।
लोक कल्याणकारी विज्ञापन

सन् २०२६ को विश्वकप भने क्यानाडा, अमेरिका र मेक्सिकोमा हुँदैछ । सन् २०३० को विश्वकप मोरक्को, पोर्चुगल र स्पेनमा हुनेछ ।
लोक कल्याणकारी विज्ञापन

विश्वकपको सुरुआत भएको १ सय वर्ष मनाउनका लागि उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा एक–एक खेल आयोजना गरिने फिफाले जनाएको छ ।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

