खेलकुद

सन्दीपले लिए आसिफ खानको विकेट

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको सेमिफाइनलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको यूएईले तेस्रो विकेट गुमाएको छ ।

सन्दीप लामिछानेले तेस्रो विकेटका रूपमा विस्फोटक ब्याट्सम्यान आसिफ खानलाई आउट गरे । यूएईले १० ओभरमा ३ विकेट गुमाएर ६२ रन जोडेको छ । १० औँ ओभरको अन्तिम बलमा सन्दीपले आसिफलाई एलबीडब्लू धरापमा पारेका थिए ।

बिज्ञापन

आसिफले १३ रन जोडे। कप्तान मुहम्मद वासिम २६ रन जोडेर आउट भए। अरविन्द भ्रित्या २० रनमा खेल्दैछन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।