राजनीति

जसपाको कैलाली जिल्ला समिति पुनर्गठन, अध्यक्षमा कुश्मी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । जनता समाजवादी पार्टी (जसपा) को कैलाली जिल्ला समिति पुनर्गठन भएको छ । कैलालीको घोडाघोडी नगरपालिकामा शनिबार आयोजित कार्यक्रमबाट गयाप्रसाद कुश्मीको अध्यक्षतामा २३ सदस्यीय समिति पुनर्गठन भएको हो ।

समितिको उपाध्यक्षमा दानसिंह जोगी, धर्म घर्ती मगर सचिव वन्दना राना उपसचिव पदम परियार, रुपेश कठरिया र कोषाध्यक्ष निलम चौधरी चयन भएका छन् ।

बिज्ञापन

पार्टीका राजनीतिक समिति सदस्य मालामती रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम प्रदेश समितिका सह इन्चार्ज भीमबहादुर थापा, प्रदेश समितिका अध्यक्ष भगतराम चौधरीलगायतका नेताहरु सहभागी थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।