राजनीति

साईँ नेतृत्वको आन्दोलनः आज गौशालामा साधुसन्तको भेला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको आन्दोलन आज गौशाला केन्द्रित हुने भएको छ । प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ अभियानको पाँचौं दिन आज गौशाला केन्द्रित हुने भएको हो ।

प्रसाईं नेतृत्वको अभियानमा साधुसन्त तथा पण्डितहरूले पनि ऐकबद्धता जनाएका छन् । ११ः ४५ बजे गौशालामा हुने भेलामा संयोजक दुर्गा प्रसाईँ आउने कार्यक्रम रहेको नागरिक आन्दोलनका सह प्रवक्ता राजानन्द माण्डव्यले जानकारी दिए ।

बिज्ञापन

त्यस्तै उनले अब आन्दोलन राजधानीसँगै जिल्ला केन्द्रित हुने जानकारी दिए । प्रसाईं नेतृत्वकोृ आन्दोलन ७ गते बल्खुबाट सुरु भएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।