हमासका चार शीर्ष कमाण्डर मारिएको पुष्टि
लोक कल्याणकारी विज्ञापन

एजेन्सी । इजरायलयसँगको युद्धमा आफ्ना चार शीर्ष कमाण्डरको मृत्यु भएको हमासले पुष्टि गरेको छ । हमासले उत्तरी गाजा ब्रिगेडका कमाण्डर अहमद अल घन्डौर पनि मारिएको बताएको हो ।
यद्यपि हमासले यी कमाण्डरहरू कहिले र कसरी मारिए भन्नेबारे केही केहिा उल्लखे गरिएको छैन । गत अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा १२ सयभन्दा बढी इजरायली मारिएका थिए ।
बिज्ञापन

इजरायलको जवाफी हमलामा हालसम्म १४ हजार ८ सयभन्दा बढी प्यालेस्टाइनी मारिएका छन्, जसमध्ये ४० प्रतिशत बालबालिका रहेको बताइन्छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
