घटना समाचार

टीकापुरको रानीकुलोमा महिला मृत अबस्थामा फेला

बिज्ञापन

टिकापुर । कैलालीको टीकापुरमा एक महिला मृत अबस्थामा फेला परेकी छिन्।

बिज्ञापन

टिकापुर नगरपालिका-५ झन्झटपुर स्थित रानीकुलोमा सोही ठाँउ बस्ने ८५ वर्षीया धनसरा देवी शाह सोमवार दिउँसो मृत अबस्थामा फेला परेकी हुन्। उनको मृत्युको कारण भने नखुलेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय टिकापुरबाट प्रहरी टोली खटिई आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ। 

बिज्ञापन