राष्ट्रिय समाचार

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरू, देशभर हर्षोल्लासका साथ स्वागत

बिज्ञापन

काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२४ सुरू भएको छ ।

बिज्ञापन

ग्रेगोरियन पात्रोअनुसार सन् २०२३ को विदाइ र नयाँ वर्ष सन् २०२४ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन् ।

यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरू गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ ।

आज (सोमबार) बिहानैदेखि विश्वभरका नेताहरूले नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् भने सर्वसाधारणहरूले हर्षोल्लासका साथ शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष स्वागत गरिरहेका छन् ।

बिज्ञापन