राष्ट्रिय समाचार

सिन्धुपाल्चोकमा गयो ५ म्याग्निच्युडको भूकम्प

बिज्ञापन

काठमाडौं । सिन्धुपाल्चोकमा ५ म्याग्निच्युडको भूकम्प गएको छ ।

बिज्ञापन

गएराति १०ः२१ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

उक्त केन्द्रका अनुसार सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

बिज्ञापन