राष्ट्रिय समाचार

महासचिव वैद्यको स्वास्थ्य सुधारोन्मुख

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं, पुस १७ गते ।  नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

दमको समस्या बढेपछि महासचिवलाई गत शनिबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । अस्पतालका प्रशासन प्रमुख कुवेर केसीले अहिले उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख भएकाे जानकारी दिनुभयो ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।