Sudur Pradesh News

कैलालीको मोहन्यालमा एक घरमा आगलागी 

बिज्ञापन

धनगढीः कैलालीको मोहन्यालमा एक घरमा आगलागी भएको छ।

बिज्ञापन

मोहन्याल गाउँपालिका–१ बसन्तगडाका २८ वर्षीय रामबहादुर कसेराको कच्चि एक तले घरमा बच्चाले आगो ताप्ने क्रममा आगो सल्किएर बिहीवार आगलागी भएको जिल्ला आपतकालीन कार्यसंचालन केन्द्र धनगढीले जनाएको छ। आगलागी हुँदा १ लाख ३५ हजार बराबरको क्षति भएको केन्द्रले बताएको छ। घर पुर्ण रुपमा जलि नष्ट भएको र मानविय तथा पशु चौपायाको क्षति नभएको जनाइएको छ। 

बिज्ञापन