आस्था /आध्यात्म

टुँडिखेलमा माघीको चहलपहल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । थारू समुदायले धुमधामका साथ माघी पर्व मनाइरहेका छन् । माघमा सबै काम सकेर नयाँ अन्न भित्र्याउने गरेसँगै माघीलाई नयाँ वर्षका रूपमा पनि मनाउन थालिएको हो ।

यस वर्ष पनि टुँडिखेलमा थारू राष्ट्रिय माघ (माघी) महोत्सव आयोजना गरिएको छ । यस अवसरमा वसन्तपुरबाट झाँकीसहित टुँडिखेलसम्म र्‍याली गरिएको छ । माघी पर्वमा पाक्ने परिकार र थारू पहिरन कार्यक्रमको मुख्य आकर्षण छ ।

बिज्ञापन

कार्यक्रममा ढिक्री, घोंगी, माछा र गँगटाजस्ता परिकारको स्टल राखिएको छ । महोत्सवमा मेची-महाकालीको थारूको नाचगान प्रस्तुतिसमेत गरिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।