सुदूरपश्चिम प्रदेश

रामारोशन गाउँपालिकाको भवन निर्माणमा पावरको व्यापक चलखेल विषय प्रति प्रतिउत्तर

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रामारोशन, २ माघ । रामारोशन गाउँपालिकाको भवन निर्माणमा पावरको व्यापक चलखेल विषय प्रति प्रतिउत्त।र दिदै सरोकार पक्षले अपत्ति जनाएको छ । प्रतिउत्तरमा भनिएको छ–

– अघिल्लो कार्यकालको शुरुवातबाटै सेवा कार्यालयको रुपमा मुजाबगरबाट संचालन भएको ।

बिज्ञापन

– रामारोशन पर्यटन मुख्य सडकसंग जोडिएको र यातायात सुबिधा भएको ।
– पालिकाको मुख्य बजार बैंक बित्तिय कार्यालयहरु संचालन भएको ।

– गाउँपालिकास्थित सम्पूर्ण राजनीतिक दल र सरोकारवालाहरुको सर्बदलीय र सर्बपक्षीय बैठकबाट २÷२ पटक मुजाबगर पायक पर्ने भएकाले प्रशासकिय भवन पनि मुजाबगरमै बनाउने सुझाब दिएको ।

– पालिकाका ७ वटै वडाहरुको अधिकतम जनतालाई मुजाबगर केन्द्र बनाउदा पायक पर्ने भएकाले स्थानिय सरकारको सर्बसम्मत कार्यपालिका र ३ जना सभा सदस्य बाहेक सम्पूर्ण वडा अध्यक्ष लगायत प्रतिनिधिहरुले सर्बसम्मत निर्णय गरेको ।

– स्थानिय सत्ता सञ्चालन ऐन अन्तर्गत स्थानिय सरकारले नीति, बिधि, प्रक्रियासम्बत निर्णय गरेको आदि कुरा उल्लेख गरेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।