महेन्द्रनगर बाट काठमाडौ आउदै गरेको यात्रुवाहक बस कपिलवस्तुमा दुर्घटना, १० जनाको मृत्यु
लोक कल्याणकारी विज्ञापन

काठमाडौ :सुदुरपश्चिम् प्रदेशको कंचनपुर-महेन्द्रनगर बाट काठमाडौ आउदै गरेको बस कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुनौलो महाकाली यातायातको सु-प -प्र-०२-ए ००१ ख ००९८ नम्बरको बस बुधबार राति १ बजे सडकबाट २०० मिटर तल खसेको हो।
घाइते तथा मृतकको सनाखत अझै भैरहेको प्रहरीले जनाएको छ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
बिज्ञापन

