१२ कक्षाको यस्तो छ परीक्षा तालिका
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले शनिबार २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।
लोक कल्याणकारी विज्ञापन

आगामी वैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
लोक कल्याणकारी विज्ञापन


लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन


You must be logged in to post a comment.