मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न एमाले र रास्वपाको माग
लोक कल्याणकारी विज्ञापन

नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालकुमारी घटनामा जिम्मेवार ठहरिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई तत्काल बर्खास्त गर्न माग गरेको छ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले जाँचबुझ आयोगले दिएको प्रतिवदन अध्ययन गरेपछि बालकुमारी घटनाका दोषीमाथि कारबाही हुने प्रतिबद्दता जनाएका छन।
बिज्ञापन

बालकुमारी घटनामा कोरिएन भाषा परिक्षा (इपिएस)नतिजा लाई लिएर विवाद भएपछि प्रहरीले चलाएको गोलि लागेर दुइटा युवकको ज्यान गएको बताइएको थियो ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
