राष्ट्रिय समाचार

एमाले रघुवीरको नेतृत्वमा सरकारमा जाने

बिज्ञापन

काठमाडौँ, २३ फागुन । नेकपा एमालेले रघुवीर महासेठको नेतृत्वमा मन्त्रीहरूलाई सरकारमा पठाउने भएको छ ।

बिज्ञापन

महासेठले नयाँ मन्त्रिमण्डलमा उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्रालयको जिम्मेवारी पाउनेछन् । स्रोतका अनुसार एमालेबाट ७ जना मन्त्री सरकारमा सहभागी हुनेछन् ।

पदम गिरी यसअघि नै विना विभागीय मन्त्री बनिसकेका छन् । अब दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् ।

बिज्ञापन