सुदूरपश्चिम प्रदेश

बैतडीका एक युवक भारतमा अस्ताए

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बैतडीः बैतडीका एक युवक भारतमा अस्ताएका छन्।

रोजगारीको सिलसिलामा भारतमा रहेका डिलासैनी गाउँपालिका–३ का २६ वर्षीय दीपक बोहराको सोमवार मृत्यु भएको वडा अध्यक्ष रघुवीर बोहराले बताए।

बिज्ञापन

करिब ५ वर्ष अगाडिबाट भारतको बेङ्लोरमा काम गर्दै आएका उनी लामो समयदेखि उपचार गराउँदै आएकामा सोमबार अस्पतालबाट कोठामा पुगेपछि मृत्यु भएको बताइएको छ। मृतक साउँदका आफन्तका अनुसार उनकी श्रीमती पनि रोजगारीकै सिलसिलामा भारतमा छिन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।