स्वास्थ्य बीमाका लागि सात अर्ब ५० करोड बजेट विनियोजन
लोक कल्याणकारी विज्ञापन

काठमाडौं, जेठ १५ गते । सरकारले स्वास्थ्य बीमाका लागि सात अर्ब ५० करोड बजेट विनियोजन गरेको छ ।
लोक कल्याणकारी विज्ञापन

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट सङ्घीय संसदमा प्रस्तुत गर्दै आगामी आवमा स्वास्थ्य बीमाका लागि सात अर्ब ५० करोड बजेट विनियोजन गरेको बताउनुभयो ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

