कैलालीको टिकापुरमा २ पुरुष मृत फेला
लोक कल्याणकारी विज्ञापन

कैलाली । कैलालीमा दुई पुरुष मृत अवस्थामा फेला परेका छन्। मंगलबार कैलालीको टिकापुर नगरपालिका–९ मोहना नदिको किनारमा जमेको पानीमा भजनी नगरपालिका–१ गोदामका १९ वर्षीय एकेन्द्र बोहरा मृत अवस्थामा फेला परेका हुन्। त्यस्तै डोटीको बोगटान गाँउपालिका –७ घर भई धनगढी उपमहानगरपालिका–६ जाली बस्ने ४० वर्षीय घनश्याम बम मृत अवस्थामा फेला परेका छन।
बेहोस अवस्थामा फेला परेका घनश्यामलाइ आफन्तले उपचारको लागी निसर्ग अस्पताल धनगढीमा ल्याएकोमा चिकित्सकले मृत्यु घोषणा गरेका हुन्।।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
