टीकापुरमा करेन्ट लागेर एक प्रहरी जवान घाइते
लोक कल्याणकारी विज्ञापन

टीकापुर । कैलालीमा करेन्ट लागेर एक प्रहरी जवान घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी जवान धनबहादुर चौधरीलाई करेन्ट लागेको छ।
बिज्ञापन

कैलालीको टीकापुर नगरपालिका–१ योग आश्रम स्थित भित्री सडकखण्डमा पोलबाट भुँइमा लत्रिएको तारबाट करेन्ट लागेर उनी घाइते भएका हुन। उनको टीकापुर अस्पतालमा उपचार भइरहेको छ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
