घटना

वृद्ध आमाको हत्या गरी भागेका युवक पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

भोजपुर । वृद्ध आमाको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । अरुण गाउँपालिका-४ चरम्बी ल्याङडाँडामा ६८ वर्षीय निरकुमारी तामाङको हत्या गरेर भागेका छोरा ३४ वर्षीय मिलनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

मिलनले खुर्पा प्रहार गरी आमाको हत्या गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार अस्थायी प्रहरी पोष्ट चरम्बीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो । घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।