सोमबार सार्वजनिक बिदा
लोक कल्याणकारी विज्ञापन

काठमाडौं : सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल-अजहा ) मा सार्वजनिक बिदा दिने भएको छ। गृह मन्त्रालयले आज सूचना जारी गरेर सोमबार सार्वजनिक बिदा दिने जनाएको हो।
गत माघ २९ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल-अजहा )का दिन सार्वजनिक बिदा दिने निर्णय भएको थियो।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
