अछामको नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
लोक कल्याणकारी विज्ञापन

अछामः अछामको नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। अछामको मंगलसेनलगायत स्थानमा गएराति भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार मंगलसेनमा वर्षामापन केन्द्र र आसपासमा मयध्मदेखि भारी वर्षा मापन भएको हो। यी क्षेत्र भएर बग्ने स–साना खोलाहरूमा जलसतह केही बढ्ने विभागको अनुमान छ। तटीय क्षेत्रमा सतर्कता अपनाउनुपन विभागले आग्रह गरेको छ। यस्तै दैलेखका विभिन्न ठाउँमा गएराति ठूलो पानी परेको छ। विभागका अनुसार डण्डा गाउँ वर्षामापन केन्द्र र आसपासमा मयध्मदेखि भारी वर्षा मापन भएको हो।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
