बैतडीमा करणी गरेको आरोपमा एकजना पक्राउ
लोक कल्याणकारी विज्ञापन

बैतडीः बैतडीमा जबरजस्तीकरणी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जिल्लाको दशरथचन्द नगरपालिका–३ पोखरीका ४६ बर्षीय प्रेमसिंह भण्डारी रहेका छन्। भण्डारीलाई प्रहरीले मंगलवार पक्राउ गरेको हो।
बिज्ञापन

उनलाई गाउँकै ३० बर्षीया विवाहित महिलामाथि करणीको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
