टीकापुर

टीकापुरको एक फेन्सी पसलमा आगलागी 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर । कैलालीको टीकापुरमा रहेको एक फेन्सी पसलमा आगलागी भएको छ।

जिल्लाको टीकापुर नगरपालिका–६ नारायनपुरमा गणेश क्षेत्रीले सञ्चालन गरेको फेन्सी पसलमा विद्युतको तार सर्ट भएर मंगलवार आगलागी भएको हो। आगलागी हुँदा पसल भित्र रहेका कपडा लगायतका सम्पुर्ण सामान गरी अन्दाजी २० लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिई सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।