अवर्गीकृत

अछाममा एक जना फरार प्रतिवादी पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम । अछाममा एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-८ का ४४ वर्षीय डण्डीप्रसाद सञ्ज्याल पक्राउ परेका हुन् ।

लोक कल्याणकारी विज्ञापन

बैंकिङ कसुर मुद्दामा फरार रहेका उनलाई बिहीबार साँझ मंगलसेन नगरपालिका-५ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरकेको प्रहरीले बताएको छ ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन