हेलिकप्टर दुर्घटना चार जना चिनिया नागरिक सहित ५ को मृत्यु
लोक कल्याणकारी विज्ञापन

काठमाडौंबाट उडेको तीन मिनेटपछि सम्पर्कविहीन भएको एयर डाइनेस्टिको हेलिकप्टर दुर्घटना भएको छ ।
शिवपुरी-७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएको हो ।
उक्त हेलिकप्टरमा १ जना नेपाली क्याप्टेन तथा ४ जना चिनियाँ पर्यटकहरु सवार थिए। सो हेलिकप्टरमा सवार ५ जनाकै मृत्यु भएको छ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
