आइतबार भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री राणा, मोदीसँग भेट अनिश्चित
लोक कल्याणकारी विज्ञापन

काठमाडाैं । आइतबारबाट परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले भारतले भ्रमण सुरु गर्ने भएकी छन् । तीन दिने भारत भ्रमणमा मन्त्री राणाले भारतीय समकक्षी डाक्टर एस. जयशंकरसँग भेटघाट गर्नेछिन् ।
भारतीय प्रधाधनमन्त्री नरेन्द्र मोदीसँग भने भेट हुने वा नहुनेबारेमा भने केही नखुलेको परराष्ट्र मन्त्रालाय स्रोतले जनाएको छ । यद्यपी, परराष्ट्र मन्त्रालायबाट भारत भ्रमणको औपचारिक जानकारी भने सार्वजनिक भएको छैन । केही दिन अगाडि भारतीय विदेश सचिव विजय मिश्री नेपाल आएका थिए । उनैको निमन्त्रणामाा राणा भारत जान लागेको बताइएको छ ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
