राष्ट्रिय समाचार

गोरखा मिडियाको प्रबन्ध निर्देशकका रुपमा बयान दिन पुगे रवि

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । सहकारी छानबिन विशेष समितिले तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ ।

शुक्रबार बसेको बैठकमा लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको बताइएको छ ।

बिज्ञापन

अहिले उनी समितिको बैठकमा पुगिसकेका छन् । उनीसँग समितिले सहकारी विशेषगरी सूर्यदर्शन सहकारीबाट गोरखा मिडियामा आएको रकमबारे बयान लिने छ ।

समितिले यही भदौ १६ भित्र छानबिन प्रतिवेदन पेश गर्नुपर्नेछ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।