यी हुन् एनपीएल खेल्ने ८ टीम
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने ८ टीमको नाम सार्वजनिक गरेको छ।
क्यानले आउदो मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा हुने एनपिएल खेल्ने टीम सार्वजनिक गरेको हो ।
बिज्ञापन

विराटनगर, जनकपुर, चितवन, काठमाडौँ, पोखरा, लुम्बिनी, कर्णाली र सुदुरपश्चिमले एनपिएल खेल्ने छन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
