घट्यो सुनको मूल्य
लोक कल्याणकारी विज्ञापन

काठमाडौँ, भदौ १७ गते । सुनको मूल्य घटेको छ । सोमबार सुन प्रतितोला एक लाख ५२ हजार रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपियाँले घटेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ७७५ रुपियाँ कायम भएको महासङ्घले जनाएको छ ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
